Below Menu

चिलिमे हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

चिलिमे हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको ८ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको ७० लाख २५ हजार ९१७ दशलमव ५४ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

थप समाचार