काठमाडौं : नेपाल राष्ट्र बैंकको सह-प्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियूक्त भएकी छिन् । गभर्नर कार्यालयमा का.मु निर्देशक रहेकी श्रेष्ठ जेठ १८ देखि लागु हुनेगरी बैंकको सह-प्रवक्ता र सूचना अधिकारी तोकिएकी हुन् ।
उनी २०६४ सालदेखि राष्ट्र बैंकमा आबद्ध छिन् ।
Advertisment