Below Menu
Below Menu

प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक शुरु 

प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक शुरु 

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । उक्त बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्नेछ । 

बजेट पारित भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न जानेछन् । 

Advertisment

थप समाचार