काठमाडौं : आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न आज दिउँसो २:३० बजेमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बजेटलाई अन्तिम स्वीकृति दिन प्रधानमन्त्री बालेन्द्र शाहले बैठक आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
Advertisment