Below Menu
Below Menu

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरसंरचना गरिने  

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरसंरचना गरिने  

काठमाडौं : सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनरसंरचना गर्ने घोषणा गरेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको बताए । 

भुक्तानीको समस्याले स्वास्थ्य बीमा कार्यक्रम विवातिद बन्दै आएको थियो । 

Advertisment

थप समाचार