Below Menu
Below Menu

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।

सरकारले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले उक्त अध्यादेश ल्याएको दाबी गरेको छ।

Advertisment

थप समाचार