सन नेपाल लाइफ इन्स्योरेन्सको सिनियर डीसीईओमा फुयाँल नियुक्त

सन नेपाल लाइफ इन्स्योरेन्सको सिनियर डीसीईओमा फुयाँल नियुक्त

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्।

Sponsored Advertisement

फुयाँल यसअघि आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। उनी गत भदौमा आईएमई लाइफबाट बाहिरएका थिए ।

सन नेपाल लाइफका लगानीकर्ताले फुयाँलको नेतृत्वमा कम्पनीलाई वैदेशिक रोजगारी म्यादी बीमामा लिडर कम्पनीका रुपमा कायम राख्दै अन्य पोर्टफोलियोमा पनि अघि बढाउने अपेक्षा गरेका छन्।

थप समाचार