ग्लोबल आइएमई बैंकद्वारा बोनस शेयर घोषणा 

ग्लोबल आइएमई बैंकद्वारा बोनस शेयर घोषणा 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरकेो छ । बैंकको सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि शेयरधनीले पाउनेछन् । 

थप समाचार