कुमारी इक्विटी फन्ड र धनवृद्धि योजनाको लाभांश घोषणा, कुनको कति लाभांश ?

कुमारी इक्विटी फन्ड र धनवृद्धि योजनाको लाभांश घोषणा, कुनको कति लाभांश ?

काठमाडौं : कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाई धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छन्।

Sponsored Advertisement

कुमारी बैंक लिमिटेडद्वारा कोष प्रबर्द्धन तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित “कुमारी इक्वीटी फण्ड” र “कुमारी धनवृद्धि योजना” ले लाभांश घोषणा गरेका हुन् ।

भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो । 

थप समाचार