सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन: प्रधानमन्त्री ओली

सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन: प्रधानमन्त्री ओली

काठमाडौं : सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

Sponsored Advertisement

आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै ओलीले सहकारी ठगमाथि कारबाही हुने बताए। सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै उनले ठगलाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरे ।

थप समाचार