राष्ट्र बैंकद्वारा भुक्ताली प्रणालीमा पाँच व्यवस्था थप 

राष्ट्र बैंकद्वारा भुक्ताली प्रणालीमा पाँच व्यवस्था थप 

काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्ताली प्रणालीमा पाँच व्यवस्था थप गरेको छ । राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० मा यस्तो व्यवस्था गरेको हो । 

Sponsored Advertisement

राष्ट्र बैंकले क्युआर लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) विदेशी मुद्रामा हुने अन्तरदेशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पेमेन्टको अक्वायरिङ तथा इशुइङ कारोबार गर्दा राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्वीच मार्फत हुने गरी नयाँ व्यवस्था थप गरेको हो । 

 

थप समाचार