आइएमई पे’ को नयाँ अफरः विदेशबाट पठाएको रेमिट्यान्समा पाँच सयसम्म बोनस

आइएमई पे’ को नयाँ अफरः विदेशबाट पठाएको रेमिट्यान्समा पाँच सयसम्म बोनस

काठमाडौं : आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ। फागुन १० गतेबाट सुरु भएको सो अफर दुर्इ महिनासम्म रहने छ।

Sponsored Advertisement

यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनससम्म पाउन सक्नेछन् । 

मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ ।

आइएमई पे’मार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्नेछन् । 

थप समाचार