मितेरी डेभलपमेन्ट बैंकको सवा ३ लाख कित्ता शेयर बिक्रीमा 

मितेरी डेभलपमेन्ट बैंकको सवा ३ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले सवा ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी संस्थापक समूहको ३ लाख २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Sponsored Advertisement

बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि आवश्यक कागजात ३५ दिनभित्र आवेदन दिनु पर्नेछ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको

थप समाचार