सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो।

Sponsored Advertisement

नेप्सेका अनुसार कम्पनीको १८ लाख ७५ हजार कित्ता शेयर सूचीकृत भएको हो। उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ।

थप समाचार