बिहीबार २५ भदौ, २०८३,
Thu, 10 Sep, 2026
Follow Us:
काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो