Below Menu
Below Menu

एनआईसी एशिया ग्रोथ फन्ड–२ को इकाई नेप्सेमा सूचीकृत 

एनआईसी एशिया ग्रोथ फन्ड–२ को इकाई नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ‘एनआईसी एशिया ग्रोथ फन्ड–२’ को इकाई सुचीकृत भएको छ । सोमबार नेप्सेले फण्डको  करोड ५ लाख इकाइ नेप्सेमा सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल र नेप्सेबीच यो म्युचुअल फन्डको सूचीकरण सम्झौता भएको छ।

योजनाको कोष प्रवर्द्धकमा एनआईसी एशिया बैंक रहेको म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका कुल ९ करोड ५ लाख इकाइ नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत योजनाका इकाइहरु मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।

Advertisment

थप समाचार