Below Menu
Below Menu

आइएमई पेद्वारा ‘अहिले नखेले कहिले’ नामक रु १ को खेल सार्वजनिक 

आइएमई पेद्वारा ‘अहिले नखेले कहिले’ नामक रु १ को खेल सार्वजनिक 

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले यहि माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु १ को खेल सार्वजनिक गरेको छ ।

यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ ।

आइएमई पे एपका प्रयोगकर्ताहरूले रु १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् । 

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट–अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा  छुट दिने जानकारी सार्वजनिक गरेको छ ।

साथै प्रयोगकर्ताहरूले दराज एपबाट  माघ ४ गतेदेखि माघ ८ गतेसम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (१५० सम्म’ पनि प्राप्त गर्न सकिनेछ । 
 

Advertisment

थप समाचार