Below Menu
Below Menu

सिटिजन बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

सिटिजन बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं : सिटिजन इन्टरनेशनल बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको ‘१० प्रतिशत सिटिजन बैंक डिबेञ्चर २०९०’ सूचीकृत गरेको हो ।

उक्त सूचीकृत ऋणपत्र मंगलबारदेखि कारोबारमा आउनेछ । बैंकले हिमालयन क्यापिटल मार्फ प्रतिशेयर १००० रुपैयाँ अंकित दरमा सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । 

Advertisment

थप समाचार