Below Menu
Below Menu

शतप्रतिशत हकप्रद जारी गर्न नारायणी डेभलपमेन्ट बैंकले पायो बोर्डको अनुमति 

शतप्रतिशत हकप्रद जारी गर्न नारायणी डेभलपमेन्ट बैंकले पायो बोर्डको अनुमति 

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शतप्रशित हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो ।

बैंकलाई १ बराबर १ को अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता जारी गर्न बोर्डले अनुमति दिएको हो । 

Advertisment

थप समाचार