Below Menu
Below Menu

नेप्सेमा थपियो तीन करोड कित्ता बढी बोनस शेयर 

नेप्सेमा थपियो तीन करोड कित्ता बढी बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन करोड कित्ता बढी बोनस शेयर थपिएको छ । शुक्रबार नेप्सेले एनआईसी एशिया बैंकको २९ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१५ दशमलव ५६ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 
 

Advertisment

थप समाचार