काठमाडौं : हिमालयन बैंक सहति तीन कम्पनीले यस वर्ष लाभांश नदिने भएका छन् । हिमालयन बैंक, ज्योति विकास बैंक र सिवाइसी नेपाल लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन् ।
सोमबार बसेको तीनवटै कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।
Advertisment