काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड यस वर्ष शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका छन्।
शनिबार बसेको नाडेप लघुवित्तको सञ्चालक समितिको बैठक र शुक्रबार बसेको साधना लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यी दुबै संस्थाहरुले गत आवको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन्।
Advertisment