Below Menu
Below Menu

कुमारी बैंकले यस वर्ष लाभांश नदिने 

कुमारी बैंकले यस वर्ष लाभांश नदिने 

काठमाडौं : कुमारी बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बिहिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरण पारित गरी सोको स्वीकृतिका लागि राष्ट्र बैकमा पेश गर्ने निर्णय गरेको छ । 

Advertisment

थप समाचार