काठमाडौं : नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको ३.७५ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार बैंकको शेयरमूल्य ३१० दशमलव ३६ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ३२२ रुपैयाँमा भएको थियो ।
Advertisment