Below Menu
Below Menu

एनएमबि बैंकले तोक्यो बुक क्लोजको मिति, लाभांश नदिने 

एनएमबि बैंकले तोक्यो बुक क्लोजको मिति, लाभांश नदिने 

काठमाडौं : एनएमबि बैंक लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस ६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो ।

जस अनुसार पुस ५ गतेसम्म कायम भएका शेयरधनीले मात्र बैंकको साधारणसभामा सहभागी हुन पाउनेछन् ।

बैंकको साधारणसभा पुस २६ गते हुनेछ । बैंकले गत आवको मुनाफाबाट शेयधनीहरुलाई लाभांश नदिने भएको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

Advertisment

थप समाचार