Below Menu
Below Menu

कुमारी बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत 

कुमारी बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत 

काठमाडौं : कुमारी बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बैंकको ‘१० प्रतिशत केबिएल डिवेन्चर २०९०’ सूचीकरण गरेको हो ।

नेप्सेले बैंकको प्रतिऋणपत्र एक हजार रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र सूचीकरण गरेको हो । सूचीकृत भएसँगै १० प्रतिशत वार्षिक ब्याजदरमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

Advertisment

थप समाचार