Below Menu
Below Menu

ग्लोबल आईएमई लघुवित्तले १० प्रतिशत नगद लाभांश दिने 

ग्लोबल आईएमई लघुवित्तले १० प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुला १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत कर सहितको नगदा लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

Advertisment