Below Menu
Below Menu

समता घरेलु लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

समता घरेलु लघुवित्तद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ५.७०७६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको  हो । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि शेयरधनीले पाउनेछन् । 

Advertisment