काठमाडौं : स्वालम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको १२.३५९९ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार संस्थाको शेयरमूल्य ६४० दशमलव ८९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७२० दशमलव १० रुपैयाँमा भएको थियो ।
Advertisment