Below Menu
Below Menu

सोमबार १६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

सोमबार १६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले ६ अर्ब ४ करोड छ० लाख रुपैयाँ बराबरको ९१ दिने र १० अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । बैंकका अनुसार ढ१दिन अवधिको ट्रेजरी फागुन २२ गते र १८२ दिन अवधिको २०८१ जेठ २२ गते परिपक्क हुनेछ ।

उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ । यसअघि बैंकले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र ६अर्ब रुपैयाँ बराबरको १८२ दिने र सात अर्ब ५० करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार