काठमाडौं : नबिल बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बिहिबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैंठकले पुस १३ गते ३९ औं साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा सो दिन बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा हुनेछ । सो सभाले शेयरधनीहरुलाई वितरण गर्न लागेको करसहितको ११ प्रतिशत नगद लाभांश प्रस्ता पारित गर्नेछ ।
Advertisment