Below Menu
Below Menu

नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त 

नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त 

काठमाडौं : नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको सो पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् । 

उनले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेही छिन् । 

Advertisment