Below Menu
Below Menu

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

काठमाडौं : माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंकको बिहिबार (आज) बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा के.सीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि बैंकका शेयरधनीका तर्फबाट अध्यक्ष बनेका डा. उपेन्द्र महतोले राजिनामा दिएसँगै रिक्त रहेको सो पदमा के.सी नियुक्त भएका हुन् ।


 

Advertisment

थप समाचार