Below Menu
Below Menu

आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन 

आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बुधबार संस्थाको ८.६० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको शेयर मूल्य ४८७ दशमलव ७५ रुपैयाँमा समायोजन भएको छ । लघुवित्तको अन्तिम कारोबार ५२९ दशमलव ७० रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार