Below Menu
Below Menu

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीबाट ९.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५० नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 
 

Advertisment

थप समाचार