Below Menu
Below Menu

सानिमा बैंकको शेयरमूल्य समायोजन 

सानिमा बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबार बैंकको ९ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । ेप्सेका अनुसार बैंकको शेयरमूल्य २४७ दशमलव ४३ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार २६९ दशमलव ७० रुपैयाँमा भएको थियो । 
 

Advertisment