Below Menu
Below Menu

नेपाल बैंकको कामु सिईओमा समता पन्त नियुक्त 

नेपाल बैंकको कामु सिईओमा समता पन्त नियुक्त 

काठमाडौं : नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिईओ) मा समता पन्त नियुक्त भएकी छिन् । बैंक आइतबार बसेको सञ्चालक समितिको बैठकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । 

बैंकका प्रमु कार्यकारी अधिकृत (सिईओ)  कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएको थियो । उनको कार्यकाल सकिएसँगै रिक्त रहेको सो पदमा पन्तलाई कामु सिईओको जिम्मेवारी दिइएको हो ।  

Advertisment