Below Menu
Below Menu

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले गर्यो प्रतिफल घोषणा

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले गर्यो प्रतिफल घोषणा

काठमाडौं : ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड– १ ले प्रतिफल घोषणा गरेको छ ।  ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्डले गत आर्थिक वर्षको मुनापाmबाट इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । 

फण्डको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। 


 

Advertisment