Below Menu
Below Menu

ग्यासको मूल्य प्रति सिलिण्डर २१५ रुपैयाँले बढ्यो

ग्यासको मूल्य प्रति सिलिण्डर २१५ रुपैयाँले बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ ।

आज (शनिबार) राति ,१२ बजेदेखि लागू हुनगरी निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाएकाे हाे ।

त्यस्तै, हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

 

Advertisment

थप समाचार