Below Menu
Below Menu

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

 काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ असोज ३ र ४ गते सन्चालन हुने ‘अल्टिमा अनलाईन मेला’ मा  “एकको डबल” अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइट को लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म  एउटा अल्टिमा एटम ५२० वा अल्टिमा एटम ३२० एयरबर्ड खरिद गर्ने  ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने  व्यबस्था गरेको छ ।  साथै अन्य अल्टिमाका ग्याजेट्सहरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेले का  सीइओ प्रविन रेग्मीले दिएका छन् ।
 

Advertisment

थप समाचार