Below Menu
Below Menu

प्रभु सेलेक्ट फण्डद्वारा लाभांश घोषणा 

प्रभु सेलेक्ट फण्डद्वारा लाभांश घोषणा 

काठमाडौं : प्रभु सेलेक्ट फण्डले लाभांश घोषणा गरेको छ । प्रभु म्युचुअल फण्डद्वारा सञ्चालित सो फण्डले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई ९.५ प्रतिशत करसहितका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

उक्त योजनाको योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको छ । सोमबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णयर गरेको हो । 

Advertisment