काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
यस अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक हटकट खररद गर्दा ‘फ्लाईमि’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी मार्फत सहजै टिकट काट्न प्रोत्सुाहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदौ २४ गतेदेखि शुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ।
यो अफ पहिलो पटक एयरलाइन्स हटकट काट्ने हुने सेवाग्राहीलाई सिमित अवधिका लागि मात्र रहेको छ ।
Advertisment