Below Menu
Below Menu

राष्ट्र बैंकमा सह–प्रवक्ताको जिम्मेवारी सापकोटालाई 

राष्ट्र बैंकमा सह–प्रवक्ताको जिम्मेवारी सापकोटालाई 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकको सह– प्रवक्ताको जिम्मेवारी मुक्तिनाथ सापकोटालाई दिएको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले भदौ ३० गतेसम्मका लागि बैंकका निर्देशक सापकोटालाई सह–प्रवक्ताको जिम्मेवारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार बैंकका प्रवक्ता गुणाकर भट्ट र सह–प्रवक्ता डिल्लीराम पाृखरेल कार्यालयको कामको सिलसिलामा मुलुक बाहिर रहेका कारण उक्त जिम्मेवारी सापकोटालाई दिईएको हो । 
 

Advertisment