Below Menu
Below Menu

सानिमा इक्विटी फण्डद्वारा प्रतिफल प्रस्ताव 

सानिमा इक्विटी फण्डद्वारा प्रतिफल प्रस्ताव 

काठमाडौं : सानिमा इक्विटी फण्डले प्रतिफल प्रस्ताव गरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । 

भदौ २२ गते बसेको सानिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको १८ प्रतिशत (करसहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। फण्डको कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड रहेको छ।

Advertisment

थप समाचार