Below Menu
Below Menu

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. अधिकारी नियुक्त 

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. अधिकारी नियुक्त 

काठमाडौं : नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा डा. चन्द्र बहादुर अधिकारी नियुक्त भएका छन् । बैकको सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार रिक्त रहेको उक्त पदमा अधिकारी  नियुक्त भएका हुन् ।

डा. अधिकारीले बुधबार सञ्चालक समितिका अध्यक्षबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

Advertisment

थप समाचार