काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडले शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको १३२ औं बैठकले शेयरधनीलाई ३० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निर्णयगरको हो ।
शेयरधनी आर्थिक वर्ष २०७९/०८० को बासलात नाफा नोक्सान हिसाव सहितको वार्षिक प्रतिवेदन पारित भई निकट भविष्यमा हुने १३ औ वार्षिक साधारणसभाबाट अनुमोदन भए पश्चात् लाभांश पाउनेछन् ।
Advertisment