काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको एक लाख कित्ता बढी संस्थापक बिक्रीमा आएको छ । कम्पनी संस्थापक शयरधनीको नाममा रहेको १ लाख २० हजार ८८६ कित्ता शेयर विद्यमान शेयरधनीले खरि गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदका लागि संस्पक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्ने कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।
यसका साथै तोकिएको अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
Advertisment