Below Menu
Below Menu

मनकामना स्मार्ट लघुवित्तको बोनस सेयर सूचीकृत 

मनकामना स्मार्ट लघुवित्तको बोनस सेयर सूचीकृत 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको सेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ६७ हजार ३२९ दशमलव ११ कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर हितग्राहीको खातामा आपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
 

Advertisment

थप समाचार