Below Menu
Below Menu

चन्द्रागिरि केवलकार पुन: सञ्चालनमा

चन्द्रागिरि केवलकार पुन: सञ्चालनमा

काठमाडौं : चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ । 

शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो । प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउँसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ । 

Advertisment