वित्तीय कारोबार गरिने उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

वित्तीय कारोबार गरिने उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल रुपमा वित्तीय कारोबार गर्दा आफ्नो उपकरण सुरक्षित ढंगले प्रयोग गर्न सचेत गराएको छ। राष्ट्र बैंकले आज एक सचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

Sponsored Advertisement

वित्तीय कारोबारका क्रममा कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकले सुझाएको छ।

त्यस्ता उपकरणमा अनिवार्य रुपमा पासवर्ड, प्याट्रन, पिन कोड, फिंगर प्रिन्टलगायत प्रयोग गर्ने बानी बसाल्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।

 

थप समाचार